=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


एक करोड ठगीको आरोपमा एन्फाका पूर्व महासचिव शाही पक्राउ

सहयात्रा टिभी

अखिल नेपाल फुटबल संघ एन्फा का पूर्वमहासचिव लोक बहादुर शाहीलाई एक करोड ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । एन्फामा महासचिव हुदां शाहीले २० जना भन्दा बढी व्यक्तिलाई क्यानडा पठाइदिने भनी ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । शाहीलाई  महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रकाशित : 22 June, 2017

प्रतिक्रिया दिनुहोस्