केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्वास्थ्य मन्त्रालयको सचिवमा डा. किरण रेग्मी नियुक्त

सहयात्रा टिभी

काठमाडौं । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले स्वास्थ्य मन्त्रालयको सचिवमा डा. किरण रेग्मीलाई नियुक्त गरेको छ ।
बैठकले स्वास्थ्य सचिवमा डा. रेग्मीको नाम मन्त्रिपरिषदलाई एक साता अगाडी सिफारिस गरेको थियो । रेग्मीको नियुक्तिसँगै नेपाल सरकारमा बहालवाला महिला सचिवको संख्या दुई पुगेको छ । हाल याम कुमारी खतिवडा पनि सचिव छिन् ।

बढुवा सिफारिस समिति स्रोतका अनुसार बाह्रौ तहको एक जना मात्रै भएको र सो तहको हुँदाहुँदै एघारौँ तहको व्यक्तिलाई सिफारिस गर्न नमिल्ने निष्कर्षका साथ डा. रेग्मीको नाम मात्रै सिफारिस गरिएको हो ।

प्रकाशित : 22 June, 2017

प्रतिक्रिया दिनुहोस्