केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौं–तराई जोड्ने द्रुतमार्ग चाडै वनाउने कार्यविधि मन्त्रीपरिषदको बैठकद्धारा पारित

सहयात्रा टिभी

काठमाडौं । काठमाडौं–तराई जोड्ने द्रुतमार्ग फास्ट ट्रयाक जति सक्दो चाडो बनाउने वारेको कार्यविधि विहिवारको मन्त्रिपरिषद वैठकले पारित गरेको छ । सरकार आफैले द्रुतमार्ग बनाउने निर्णय गर्दै यस अघिको सरकारले सो जिम्मा नेपाली सेनालाई दिएको थियो ।

त्यस्तै, विहिवारै वसेको मन्त्रिपरिषदको बैठकले सहरी विकासका लागि एसियाली विकास बैंकले दिने १ सय ५० मिलियन अमेरिकी डलर वरावरको ऋणको प्रकृयाका लागि वार्ता गर्न अर्थ मन्त्रालयको सहसचिवको संयोजकत्वमा समिति समेत गठन गर्ने निर्णय गरेको छ ।

प्रकाशित : 22 June, 2017

प्रतिक्रिया दिनुहोस्