केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अफगानिस्तानमा सरकारी कर्मचारीलाई लक्षित गरि कार बम विस्फोट, २९ को मृत्यु, ६० घाइते

सहयात्रा टिभी

बिबिसि । अफगानिस्तानको हेलमन्द लासकर सहरमा विहिवार कार बम विस्फोट हुँदा २९ जनाको ज्यान गएको छ ६० जना घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि अस्पताल लगिएको बताइएको छ । सो आक्रमणवाट घाईते भएकाहरुको अवस्था गंभिर रहेको हुदां मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । तलब लिन लाइनमा लागेका सरकारी कर्मचारीलाई लक्षित गरि उक्त कार बम आक्रमण भएको हो । सो आक्रमणको अहिलेसम्म कनै पनि समूहले जिम्मा लिएको छैन ।

प्रकाशित : 22 June, 2017

प्रतिक्रिया दिनुहोस्