केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यहि साता देखि बाहिरी चक्रपथका लागि जग्गा अधिग्रहण सुरु गरिने

सहयात्रा टिभी

काठमाडौं । बाहिरी चक्रपथको पहिलो चरणको निर्माणका लागि जग्गा अधिग्रहण सुरु हुने भएको छ । पहिलो चरणमा सतुङ्गलदेखि चोभारसम्म ६.६ किलोमिटर चक्रपथ निर्माण गरिनेछ । पहिलो चरणमा यहि साता देखि १४ हजार ७ सय जग्गाधनीको सात हजार आठ सय रोपनी जग्गा अधिग्रहण गरिनेछ ।
बाहिरी चक्रपथ वनेपछि उपत्यकाको शहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । सो वारेको जानकारी यसअघि जेठ १५ गतेको पत्रिकामा जग्गा अधिग्रण गरिने सूचना राजपत्रमा प्रकाशित भईसकेको छ ।

 

प्रकाशित : 23 June, 2017

प्रतिक्रिया दिनुहोस्