केपी ओली प्रचण्ड माधव नेपाल एमाले


त्रिभुवन विमानस्थलमा शुक्रबार ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज’ गरिने, विमानस्थल ४ः३० देखि ५ वजे सम्म बन्द हुने

सहयात्रा टिभी

काठमाडौं । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल शुक्रवार अपरान्ह ४ः३० बजेदेखि सांझ ५ वजे सम्मका लागि बन्द हुने भएको छ । ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज’ गर्न लगिएकोले आधा घन्टा विमानस्थल बन्द गर्न लागिएको हो । अन्तर्रा्ष्ट्रिय मान्यताप्राप्त ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज’ हरेक दुई दुई वर्षमा गर्नुपर्ने नियमनै छ ।

यसर्थ, शुक्रवार विमानस्थलमा आधा घन्टा उडान प्रभावित हुने भएको छ । शुक्रबार एक प्लेनको डमी बनाएर आगो लगाएर उक्त विमानमा रहेका यात्रुको उद्धार गर्ने प्रयास गरिनेछ ।

प्रकाशित : 23 June, 2017

प्रतिक्रिया दिनुहोस्