केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाकिस्तानको क्वेटा सरहमा बम बिष्फोट ११ को मृत्यु, २० वढि घाईते

सहयात्रा टिभी

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी सहर क्वेटामा शुक्रबार भएको विस्फोट भएको छ । विस्फोटमा परीमा कम्तीमा ११ जनाको मृत्यु भएको भने २० जना भन्दा वढि घाइते भएका छन् । दक्षिणपश्चिम बलुचिस्तानको राजधानी क्वेटा सरहमा रहेको प्रहरी प्रमुख कार्यलय अगाडि सो विस्फोट भएको जनाइएको छ । सो विस्फोटमा मारिने मध्ये चारजना प्रहरी अधिकारी पनि रहेका छन् । बलुचिस्तान प्रान्तमा पृथकतावादी र इस्लामिक आतङ्ककारी समूहको बलियो प्रभाव रहेको पाइन्छ ।

सो विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । रासस

प्रकाशित : 23 June, 2017

प्रतिक्रिया दिनुहोस्