केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गायक सिताराम पोख्रेल सम्मानित

सहयात्रा टिभी

कठमाडौं । गायक सिताराम पोख्रेल विश्व संगित दिवसका अवसरमा आयोजना गरिएको एक कार्यक्रममा सम्मानित भएका छन् । उनलाई सो संगित दिवसको अवसरमा उपराष्ट्रपतिले सम्मान गरेका थिए । नेपाल सांगितिक संघको आयोजनामा आयोजित सो कार्यक्रममा पोख्रलले नेपाली गित संगितको क्षेत्रमा अतुलनिय योगदान पुर्याएको भन्दै सो सम्मान गरिएको थियो । पोख्रेलले आंखाको नानि हौ तिमी वोलको गितवाट अधिक चर्चा कमाएका थिए ।

गायक पोख्रेल २०४४ सालदेखि अनवरत रुपमा गित संगितको माध्यमवाट मनोरञ्जन दिदै आएका छन् । गायक पोख्रलले स्वदेश तथा विदेशवाट पनि सम्मान पाईसकेका छन् ।

प्रकाशित : 24 June, 2017

प्रतिक्रिया दिनुहोस्