केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्युबलाइटको पहिलो दिनको कमाई २१ करोड

सहयात्रा टिभी

काठमाडौं । सलमान खानको निर्माण एव अभिनय रहेको चलचित्र ट्युबलाइटले पहिलो दिनमै २१ करोडको ब्यापार गर्यो । यसअघि सर्वाधिक चर्चित बाहुबली २ ले पहिलो दिनमै ४१ करोडको ब्यापार गरेको थियो । सन् २०१७ रिलिज भएका चलचित्र मध्ये पहिलो दिनमा बढी कमाइ गर्नेमा बाहुबली २ पछि दोस्रो स्थानमा छ ।

खानको प्रेम रतन धन पायो, सुल्तान, एक था टाइगर, बजरंगी भाइजान र किकको चर्चा एवं व्यापार भन्दा ट्युबलाइट पछि नै रह्यो । ट्युबलाइट निर्माण गर्दा १०० करोड वढि खर्च गरिएको थियो ।

प्रकाशित : 24 June, 2017

प्रतिक्रिया दिनुहोस्