सोमवार ईद, सार्वजनिक विदा दिईने
सहयात्रा टिभी
काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमा सोमबार सार्वजनिक विदा दिने भएको छ । आईतवार विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले सो जानकारी दिएको जनाएको छ ।
मुश्लिम धर्मावलम्वी र मुस्लीम संघसंस्थाहरुले ईदको अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरिरहेका थिए । एक महिना सम्म चल्ने मुश्लिम समुदायको रोजा अर्थात ब्रत सोमवार सकिदैछ ।