केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सोमवार ईद, सार्वजनिक विदा दिईने

सहयात्रा टिभी

काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमा सोमबार सार्वजनिक विदा दिने भएको छ । आईतवार विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले सो जानकारी दिएको जनाएको छ ।

मुश्लिम धर्मावलम्वी र मुस्लीम संघसंस्थाहरुले ईदको अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरिरहेका थिए । एक महिना सम्म चल्ने मुश्लिम समुदायको रोजा अर्थात ब्रत सोमवार सकिदैछ ।

प्रकाशित : 25 June, 2017

प्रतिक्रिया दिनुहोस्