नेपाल टेलिकमले दियो सार्वजनिक गाडीमा इन्टरनेट सेवा

सहयात्रा टिभी

काठमाडौं । नेपाल टेलिकमले अवदेखि सार्वजनिक गाडीमा ईन्टरनेट सेवा दिने भएको छ । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक गाडीमा ‘एनटी बस इन्टरनेट सेवा’ दिन सोमबारवाट शुरु भएको हो । काठमाडौंमा मात्रै नभई देशभर सञ्चालन हुने गाडीमा यात्रा गर्ने यात्रुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकून् भनेर सो सेवा शुभारम्भ गरिएको टेलिकमले जनाएको छ ।

प्रकाशित : 26 June, 2017

प्रतिक्रिया दिनुहोस्