केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बहराइन दिरनारको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार तोके वमोजिम विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४४ पैसा र विक्रिदर २७ रुपैयाँ ६० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल १ को खरिददर २८ रुपैयाँ ०१ र विक्रिदर २८ रुपैयाँ १७ पैसा रहेको छ भने युएई दिर्हाम १ को खरिददर २८ रुपैयाँ ०३ पैसा र विक्रिदर २८ रुपैयाँ १९ पैसा तोकेको छ ।

त्यस्तै, एक कुवेती दिनारको एकको खरिददर तीन सय ३८ रुपैयाँ ९५ पैसा छ भने विक्रिदर तीन सय ४० रुपैयाँ ९३ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २सय ७२ रुपैयाँ ९१ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ ५० पैसा रहेको छ । मलेसियन रिंगिट १ को खरिददर २४ रुपैयाँ ०१ र विक्रिदर २४ रुपैयाँ १५ पैसा रहेको छ ।

प्रकाशित : 27 June, 2017

प्रतिक्रिया दिनुहोस्