केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाजुराको गहुमुल गाँउपालिका–६ मा एमाले विजयी

सहयात्रा टिभी

बाजुरा । बाजुरा गहुमुल गाँउपालिकाको वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया २ सय ८८ मत ल्याएर विजयी भएका छन् । रोकायाको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोरख रोकायाले २ सय ८१ मत ल्याएका थिए । कांग्रेसका रोकाया ७ मतको अन्तरले पराजित गर्दै वडा अध्यक्षमा प्रकाश रोकाया विजयी हुन् ।

प्रकाशित : 29 June, 2017

प्रतिक्रिया दिनुहोस्