केपी ओली प्रचण्ड माधव नेपाल एमाले


२ सय २६ स्थानीय तहमा मतगणना हुँदै, १ सय ८ स्थानीय तहमा मतगणना सुरु हुन बाँकी

सहयात्रा टिभी

काठमाडौं । आषाढ १४ गते अर्थात बुधबार सम्पन्न भएको १, ५ र ७ प्रदेश सवैमा मतगणना भईरहेको छ । तीन प्रदेशमा ३ सय ३४ स्थानीय तहमध्ये २ सय २६ स्थानीय तहमा बुधबार मतदान भएको थियो । प्रदेश नम्बर १ का ८०, प्रदेश नम्बर ५ का ८७ र प्रदेश नम्बर ७ का ५९ स्थानीय तहमा मतगणना भईरहेको निर्वाचन आयोगले जनाएको छ भने अब १ सय ८ स्थानीय तहमा मतगणना सुरु हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : 29 June, 2017

प्रतिक्रिया दिनुहोस्