केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रोल्पामा एसिड खसाएको मतपेटिकामा जलेका १० वटा मत मध्ये ९ मत सदर

सहयात्रा टिभी

रोल्पा । रोल्पामा बिहीबार बिहान बसेको सर्वदलीय बैठकको निर्णय पछि विहिवार विहानैवाट मतगणना १० भइृरहेको छ । मतदान भइरहेका बेला रोल्पाको वडा नम्बर १० मतदान केन्द्रको मतपेटिकामा मतपत्रसहित एसिड भएको मतपेटिका हालेपछि मतदान ४ घण्टा मतदान स्थगित गरिएको थियो । सो वारे मतगणना गर्ने या नगर्ने विषयमा भएको विवादवारे विहान सर्वदलिय वैठक वसी मतगणना गर्ने निर्णय भएवमोजिम मतगणना कार्य सुरु गरिएको हो । सो मध्ये १० वटा मत जलेको र जलेका मतमध्ये मतसंकेत बुझ्न सकिने भएकोले ९ मत सदर गरिएको निर्वाचन अधिकृतले वताएका छन् । उक्त मतपेटिकाको एउटा मात्र मत बदर भएको जनाईको छ ।

 

प्रकाशित : 29 June, 2017

प्रतिक्रिया दिनुहोस्