केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री देउवाले मतदान दिएको गाउँपालिका १ मा कांग्रेसको पुरै प्यानल विजयी

सहयात्रा टिभी

डडेलधुरा । दोस्रो चरणको निर्वाचनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान दिएको गाउँपालिका १ मा कांग्रेसको पुरै प्यानल विजयी भएको छ । वडाध्यक्षमा चेतराज भट्टले ९ सय १५ मत ल्याएर भारी अन्तरले विजयी भएका छन् ।
भट्टका प्रतिद्वन्द्वी एमालेका रामचन्द्र जोशीले ३ सय ८६ मत मात्र प्राप्त गरेका छन् ।

 

प्रकाशित : 30 June, 2017

प्रतिक्रिया दिनुहोस्