केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तीन प्रदेशका ३ मुख्य नगरमा कांग्रेसको अग्रता

सहयात्रा टिभी

काठमाडौं । स्थानिय तहको दोस्रो चरणको आषाढ १४ गते अर्थात बुधबार सम्पन्न भएको १, ५ र ७ प्रदेश मा प्रारम्भिक मतगणनामा प्रमुख दुई दल कांग्रेस र नेकपा एमालेबीच निकै प्रतिस्पर्धा हुने देखाएको छ । हालसम्मको मतगणनालार्य हेर्ने हो भने कांग्रेस र एमालेका विचमा रोचक प्रतिष्पर्धा देखिएको छ ।

विहिवारसम्मको मत परिणाम हेर्ने हो भने एमालेले ९७, कांग्रेसले ८६ स्थानीय तहमा अग्रता लिएका छन् । तीनै प्रदेशका ३ मुख्य नगरमा मेयर पदमा कांग्रेसले अग्रता लिएको छ ।

प्रकाशित : 30 June, 2017

प्रतिक्रिया दिनुहोस्