केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधान्यायाधीशमा पराजुली सिफारिस

सहयात्रा टिभी

काठमाडौं । कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली प्रधानन्यायाधीशमा सिफारिस हुनुभएको छ । बिहीबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा पराजुलीलाई सर्वसम्मत रुपले सिफारिस गरेको हो । गत साता बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा पराजुलीको नाम सिफारिस हुन सकेको थिएन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले प्रधानन्यायाधीश सिफारिसको लागि केहि समय चाहिने अडान राखेपछि पराजुलीको नाम सिफारिस हुन सकेको थिएन ।

 

प्रकाशित : 30 June, 2017

प्रतिक्रिया दिनुहोस्