केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लोकसेवा आयोगले आठ महिनाअघि संसद्यमा पेश गरेको नयां विधेयक संसद्यमै सिमित

सहयात्रा टिभी

काठमाडौं । लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी ल्याईने भनिएको नयाँ विधेयक व्यवस्थापिका संसद्ममानै रोकिएको छ । आज भन्दा करिव ८ महिनाअघि ‘लोकसेवा आयोगले सो विद्ययेक २०७३ संसद्यमा दर्ता गराएको थियो । सो को हालसम्म पनि पारित हुन सकेको छैन । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले संविधानले दिएको अधिकारअनुसार नै आयोगले नयाँ विधेयक तयार पारी सरकारसमक्ष पठाएको हो, तर पनि संसद्यवाट सो विद्ययेक पारित नहुदा आफूहरुलाई थप काम गर्न कठिनाइ भएको वताएक छन् । हाल लोक सेवा आयोगले ‘लोकसेवा आयोग ऐन २०६६’ वमोजिम काम गर्दै आइरहेको छ ।

लोकसेवा आयोग ऐन २०६६ वमोजिम पुरानो ऐनले हालको नयाँ संविधानले आयोगलाई थपिदिएको जिम्मेवारी पूरा गर्न असहज हुने हुदां नयाँ विधेयकले मात्रै थप कार्य गर्न ढोका खुल्ने आयोगले जनाएको छ ।

 

 

प्रकाशित : 30 June, 2017

प्रतिक्रिया दिनुहोस्