केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाजुरामा पनि कांग्रेस विजयी

सहयात्रा टिभी

बाजुरा । बाजुराको छेडेदह गाउँपालिकामा पनि कांग्रेसले विजयी हात पारेको छ । छेडेदह गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नरबहादुर राउत विजयी भएका छन् । राउत ३ हजार ७ सय ५ मत ल्याएर विजयी भएका हुन् । विजयी राउतका प्रतिष्पर्धी लालबहादुर ओलीले ३ हजार १ सय मत ल्याएका थिए । यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै पल्ला भारी भएको छ । उपाध्यक्ष्यमा कांग्रेसकै कुन्ती बुढा साउद ३ हजार ६ सय ७१ मत ल्याएर विजयी भइन् । साउद प्रतिष्पर्धी पवित्रा शाहीले ३ हजार १ सय २५ मत ल्याएकी थिईन् ।

प्रकाशित : 30 June, 2017

प्रतिक्रिया दिनुहोस्