केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्यादी प्रहरी तमोर नदीमा बेपत्ता

सहयात्रा टिभी

धनकुटा । निर्वाचनको सुरक्षार्थ धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमी गाउँपालिकामा खटिएका एक जना म्यादी प्रहरी तमोरमा नदीमा बेपत्ता भएका छन् । वेपत्ता हुने म्यादी प्रहरी सचिन लिम्बु रहेको प्रहरीले जानकारी दिएको छ । उनि दिउँसोको समयमा अधिक गर्मी भएकाले तमोर नदीमा नुहाउन गएको र त्यसपछि सम्पर्कविहिन छन् । बेपत्ता भएका लिम्बुको खोजी कार्य भइरहेको धनकुटा प्रहरी कार्यलयले जनाएको छ ।

प्रकाशित : 30 June, 2017

प्रतिक्रिया दिनुहोस्