केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अपहरणमा परेका व्यापारी श्रेष्ठ मृत फेला

सहयात्रा टिभी

सल्यान । अपहरणमा परेका दाङका व्यवसायी राजकुमार श्रेष्ठको सल्यानमा आज शव भेटिएको हो । जेठ २६ गते अपहरणमा परेका व्यापारी श्रेष्ठको शव सल्यानको छत्रेश्वरीको जंगलमा फेला परेको हो । अपहरणमा संलग्न पक्राउ परेका ब्यक्तिहरुवाट अनुसन्धान गर्दा उनिहरुको बयानका आधारमा शुुक्रवार प्रहरीले शल्यानको जंगलवाट श्रेष्ठको शव भेटाएको हो । घटनामा संलग्न चार जना पक्राउ परेका छन् भने मुख्य योजनाकार सहित अन्यको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 30 June, 2017

प्रतिक्रिया दिनुहोस्