केपी ओली प्रचण्ड माधव नेपाल एमाले


खोटाङमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

सहयात्रा टिभी

खोटाङ । खोटाङको ऐंसेलुखर्क गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका विश्वनाथ निरौलाले २ हजार १ सय ३१ मत ल्याएर विजयी भएका छन् । निरौलाका प्रतिद्धन्दी एमालेका गृहबहादुर राईले १ हजार ७ सय ३५ मत ल्याएका छन् ।

त्यस्तै, उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार पुष्पकला भुजेलले १ हजार ८ सय ९९ मत प्राप्त विजयी भएकी छन् भने उनको प्रतिद्धन्दी कांग्रेसको उम्मेदवार शान्तिदेवी राईले १ हजार ८ सय ५६ मत ल्याएकी छन् ।

प्रकाशित : 30 June, 2017

प्रतिक्रिया दिनुहोस्