केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डोटीमा अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले विजयी

सहयात्रा टिभी

डोटी । डोटीको बागटान गाउँपालिकामा अध्यक्षमा नेकपा माओवादीका उम्मेदवार कमल बहादुर गड्सीला १ हजार ५ सय २६ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका दिलबहादुर बमले १ हजार १ सय ७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा भने नेकपा एमालेले जित हांसिल गरेको छ । उपाध्यक्ष्यमा एमालेकी भगवती बम १ हजार २ सय २० मत ल्याएर विजयी भएकी छन् ।

प्रकाशित : 30 June, 2017

प्रतिक्रिया दिनुहोस्