केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ताप्लेजुङमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

सहयात्रा टिभी

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार गणेश बहादुर लिम्बु २ हजार ३ सय मत ल्याएर विजय भएका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका मंगलसिंह केदेमले २ हजार १ सय ८५ मत मात्र प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा नेकपा एमालेका कल्पना तुम्बाहाम्फेले २ हजार ३ सय ३४ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका भीम लिम्बुले १ हजार ८१ मत मात्र प्राप्त गरेका छन् ।

 

प्रकाशित : 30 June, 2017

प्रतिक्रिया दिनुहोस्