केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनसरीमा कांग्रेस र एमालेको विरोध, पुनः मतगणना गर्न माग

सहयात्रा टिभी

सुनसरी । सुनसरीको कोशी गाउँपालिकाको वडा नम्बर ८ मा मतगणना रोकिएको छ । एमाले र कांग्रेसले पुनः मतगणना गर्नुपर्ने अडान राखेपछि हाललाई मतगणनाको काम रोकिएको हो । संघीय समाजवादी फोरम अध्यक्षका उम्मेदवारलाई विजय घोषणा गरिएकोले सो प्रति एमाले र कांग्रेसले असन्तुष्टी जनाएका हुन् । उनिहरुले पुनः मतगणना गर्नुपर्ने माग राखेका कारण मतगणना रोकिएको हो ।

प्रकाशित : 1 July, 2017

प्रतिक्रिया दिनुहोस्