केपी ओली प्रचण्ड माधव नेपाल एमाले


खोटाङ दिप्रुङ गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा कांग्रेसको जित

सहयात्रा टिभी

खोटाङ । खोटाङको दिप्रुङ गाउँपालिकामा कांग्रेस बिजयी भएको छ । कांग्रेसका उम्मेदवार भूपेन्द्र राईले ११ सय मत ल्याएर विजयी भएका हुन् । उनले ११ सय मतको अन्तरले एमालेलाई पछि पार्दै गाउँपालिका प्रमुखमा विजयी भएका हुन् । राईले २ हजार ९ सय २ मत ल्याएका छन् भने एमालेका अर्जुन रोकाले १ हजार ८ सय २ मत ल्याएका छन् ।

त्यस्तै, उपप्रमुखमा २ हजार २ सय ५१ मत ल्याएर कांग्रेसकी सपना राई विजयी भएकी छने भने एमाालेकी अम्बिका राईले १ हजार ९ सय ८१ मत ल्याएकी छन् ।

प्रकाशित : 1 July, 2017

प्रतिक्रिया दिनुहोस्