केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गुल्मीमा माओवादी-कांग्रेस गठबन्धन विजयी

सहयात्रा टिभी

गुल्मी । गुल्मीको धुर्काेटमा माओवादी—कांग्रेस गठबन्धन विजयी भएको छ । प्रमुखमा माओवादीका भुपाल पोख्रेल ५ हजार १ सय १६ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्दी एमालेका कृष्ण घिमिरेले ४ हजार ७ सय ५३ मत ल्याएका थिए ।

सोही गाउँपालिमा रहेका ७ वडा मध्ये ४ वडामा माओवादी—कांग्रेस गठबन्धन विजयी भएको छ ।

प्रकाशित : 1 July, 2017

प्रतिक्रिया दिनुहोस्