केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाल्पामा एमालेको जित

सहयात्रा टिभी

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा नेकपा एमालेले जित हांसिल गरेको छ । एमालेबाट अध्यक्ष पदका उम्मेदवार नारायण बहादुर जिसी ३ हजार ८ सय ३ मतका साथ विजयी भए । त्यस्तै, उपाध्यक्ष लक्ष्मी खनालले ३ हजार ८ सय ८१ मत ल्याएर विजयी भइन् । आठ गाउँपालिका र दुई नगरपालिका गरी १० स्थानीय तह रहेको पाल्पामा अहिले सम्म पाँच गाउँपालिकामा नेकपा एमाले र एक गाउँपालिकामा नेपाली कांग्रेस बिजयी भएका छन् ।

 

प्रकाशित : 1 July, 2017

प्रतिक्रिया दिनुहोस्