केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कञ्चनपुरको बेल्डाडी गाउँपालिकामा एमालेको जित

सहयात्रा टिभी

कञ्चनपुर । कञ्चनपुरको बेल्डाडी गाउँपालिकामा नेकपा एमालेले जित हांसिल गरेको छ । एमालेका अध्यक्षका उम्मेदवार धनबहादुर थापा ३ हजार २ सय १५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका चन्द्रबहादुर सिंहले २ हजार ५ सय ९६ मत प्राप्त गरे ।

त्यस्तै, उपाध्यक्षमा कमलादेवी कार्कीले ३ हजार १ सय २३ मत ल्याएर विजयी भईन भने उनका प्रतिद्वन्दी नेपाली कांगे्रसका कृष्णादेवी जोशीलाई २ हजार २ सय ७५ मत प्राप्त भयो ।

प्रकाशित : 2 July, 2017

प्रतिक्रिया दिनुहोस्