केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिकामा कांग्रेसको जित

सहयात्रा टिभी

ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा नेपाली कांगेस्रका अध्यक्षका उम्मेदवार मोतिराज राई ३ हजार ८ सय ६३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रुपलाल तामाङले २ हजार ५ सय ६२ मत मात्र प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा कांग्रेसकी सविता राई ४ हजार ३५ मतल्याएर विजयी भईन भने उनका प्रतिद्धन्दी एमालेकी भावना राईले २ हजार १ सय ५६ मत प्राप्त गरिन् ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका पछि अब मोलुङ र लिखु गाउँपालिकाको मत परिणाम आउन बाँकी रहेको छ ।

प्रकाशित : 3 July, 2017

प्रतिक्रिया दिनुहोस्