केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डिसहोम पब्लिक लिमिडेडमा परिवर्तन

सहयात्रा टिभी

काठमाडौं । तपाई हाम्रो घरघरमा टेलिभिजन सिग्नल पुर्याइरहेको ’डिसहोम’ प्राइभेट लिमिटेडले अव आफूलाई पब्लिक लिमिडेडमा परिवर्तन गरेको छ । डिसहोमका महाप्रबन्धक कल्याण अधिकारीले डिसहोम अव पब्लिक लिमिटेडमा गएको र छिट्टै सर्वसाधारणका लागि साधारण सेयर समेत जारी गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् । धितोपत्र बोर्डले यसअघि नै रियल सेक्टरका कम्पनीलाई प्रिमियम मुल्यमा आइपिओ जारी गर्न दिने जनाईसकेको छ ।

डिसहोम नेपालमा सेटेलाइटको माध्यमबाट विभिन्न च्यानलहरु डाइरेक्ट टू होम (डिटिएच) प्रणाालीमार्फत घरघरमा टेलिभिजन सेवा प्रदान गर्दै प्रतिष्पर्धी वजारमा आफ्नो छुट्टै पहिचान वनाउन सफल भईसकेको संस्था हो । हाल डिसहोमका १० लाख भन्दा बढि ग्राहक रहेका छन् । पछिल्लो समय सरकारले ल्याएको डिजिटलाइजेशन नीतिपछि डिसहोमका ग्राहककाृ संख्या ह्वात्तै वढेको छ ।

प्रकाशित : 4 July, 2017

प्रतिक्रिया दिनुहोस्