केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वहुचर्चित गिति नाटककार सुवालको निधन

सहयात्रा टिभी

 

काठमाडौं । बहुचर्चित गितिनाटक मालती मंगलेको खलनायकको रुपमा भूमिका निर्वाह गरेका वरिष्ठ कलाकार लिलाराज सिंङ सुवालको मंगलवार निधन भएको छ । ७४ वर्षको उमेरमा उनको उपचारको क्रममा मंगलवार नर्भिक अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

वरिष्ठ नृत्य कलाकार सुवालले करिव ५ दशक कलाकारिता क्षेत्रमा व्यतित गरेका थिए ।

प्रकाशित : 4 July, 2017

प्रतिक्रिया दिनुहोस्