केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गुल्मीको मुसिकोट नगरपालिकामा नव निर्वाचित मेयर तथा उपमेयरद्वारा पदभार ग्रहण

सहयात्रा टिभी

गुल्मी । स्थानिय तहको दोस्रो चरणको चुनाववाट निर्वाचित भएका गुल्मीको मुसिकोट नगरपालिकाका नव निर्वाचित मेयर तथा उपमेयरले मंगलवार पदभार ग्रहण गरेका छन् । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा तथा उपमेयर कमला गौतमले पदभार ग्रहण गरेका हुन् । उनिहरुले निर्वाचन अधिकृतको कार्यालयवाट सपथ लिएपछि नगरपालिकाको कार्यालय वामीटक्सारमा पदभार ग्रहण गरेका हुन् ।

प्रकाशित : 4 July, 2017

प्रतिक्रिया दिनुहोस्