केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

सहयात्रा टिभी

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा कांग्रेसले जित हांसिल गरेको छ । कांग्रेसका मेयरका उम्मेदवार अब्दुल कलाम खाँ ले ७ हजार ७ सय २४ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीर्घ नारायण पाण्डेलाइ ६ हजार ७ सय ४५ मत मात्र प्राप्त भयो ।

त्यस्तै, महाराजगञ्ज नगरपालिकाम उपमेयरमा पनि कांग्रेसले नै वाजी मारेको छ । कांग्रेसका उपमेयरको उम्मेदवार शोभावती कुर्मी ६ हजार १३ मत सहित विजयी भईन भने उनका प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार जीवन कुमार कुर्मीले ३ हजार ६४ मत मात्र प्राप्त गरे ।

प्रकाशित : 5 July, 2017

प्रतिक्रिया दिनुहोस्