केपी ओली प्रचण्ड माधव नेपाल एमाले


झापा विर्तामोड नगरपालिकामा मेयर एवं उपमेयर दुवैमा एमाले विजयी

सहयात्रा टिभी

झापा । झापको विर्तामोड नगरापलिकामा एमालेले जित हांसिल गरेको छ । एमालेका ध्रुव शिवाकोटी मेयरमा विजयी ९ हजार एक सय १० मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जलकुमार लिम्बुलाई उनले हराएका थिए ।

त्यस्तै, उपमेयरमा एमालेकी पवित्रा प्रसाई १० हजार ४ सय ३६ मत प्राप्त गरि विजयी भईन् भने उनले प्रतिद्धन्दी कांग्रेसकी पार्वता गिरीलाई हराएकी थिईन् ।

प्रकाशित : 6 July, 2017

प्रतिक्रिया दिनुहोस्