केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा सुवेदीलाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकद्धारा पारित

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नहकुल सुवेदी नियुक्त भएका छन् । न्यायपरिषदको सिफारिस अनुसार विहिवार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो । सुवेदी यसअघि न्यायपरिषदको सचिवमा कार्यरत थिए ।

प्रकाशित : 6 July, 2017

प्रतिक्रिया दिनुहोस्