केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो

सहयात्रा टिभी

पोखरा । बिहीबार काठमाडौंबाट पोखराका लागि छुटेको यति एयरलाइन्सको ६०७-नाइन एन एजेसी कलसाइ जहाज पोखरामा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । दिउँसो १ बजेर १८ मिनेट जांदा विमान अवतरणको क्रममा जहाजको नोज हृविल लक भएपछि ठूलो दुर्घटनाबाट जोगिएको हो । नोज हृविल लक भएपनि कुनै क्षति भने हुन पाएन । रन वे मा नै विमानको नोज हृविल लक भएपछि करीब एक घण्टा पोखरा विमानस्थलमा जहाज उडान र अवतरण रोकिएको थियो ।

प्रकाशित : 6 July, 2017

प्रतिक्रिया दिनुहोस्