केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपति पुटिनको कामबाट रसियाली नागरिक अधिक मात्रामा सन्तुष्ट देखिए

सहयात्रा टिभी

एजेन्सी । हालै मात्र रुसमा गरिएको एक सर्वेक्षणले राष्ट्रपति भ्लादिमिर पुटिनले गरेका कामहरुवाट त्याहांका जनता सन्तुष्ट भएको देखाएको छ । सर्वेक्षणमा सहभागीमध्ये ८१.४ प्रतिशत रसियाका जनताले पुटिनको कामलाई स्विकार गरेको रसियाली समाचार संस्था ‘आरआइए नोभोस्टी’ले जनाएको छ । यही जुन २६ देखि जुलाई २ सम्म रसियाली सार्वजनिक धारणा अनुसन्धान केन्द्रले गरेको सर्वेक्षणमा ४९.२ प्रतिशत जनताले अहिले पनि राजनीतिज्ञहरु मध्ये सवैभन्दा पहिला पुटिनलाई नै रोज्ने गरेको पाइएको छ ।

जुन महिनाको १२ देखि १८ सम्म गरिएको अर्को सर्वेक्षणमा सहभागी मध्ये ८४.६ प्रतिशतले पुटिनको कामलाई स्वीकार गरेको पाइएको थियो । सिन्ह्वा

प्रकाशित : 7 July, 2017

प्रतिक्रिया दिनुहोस्