केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नियमित प्रसारित ‘सहयात्रा’ को २०१ औं भाग आज_शुक्रवार साँझ ६ः०५ बजे र आइतबार बिहान १०ः३० बजे नेपाल टेलिभिजनमा

सहयात्रा टिभी

काठमाडौं । चन्दा प्रोडक्सनद्धारा निर्मित कार्यक्रम ‘सहयात्रा’ को २०१ औं भाग आज अर्थात (शुक्रवार) साँझ ६ः०५ बजे र आइतबार बिहान १०ः३० बजे प्रसारण हुदैछ ।

सहयात्राको आज अर्थात २०१ औं खण्डमा वन सम्पदाको सहि सदुपयोग र निर्यातमा बृद्धि गर्ने लगायतका विषयमामा केन्द्रित रहेको छ । यसअन्र्तगत वन विभागका महानिर्देशक कृष्ण प्रसाद आचार्य संगको सहयात्रा सम्वादका साथमा अरु विविध सामाग्रीका साथमा नेपाल टेलिभिजनवाट सहयात्रा प्रसारण हुनेछ ।

 

प्रकाशित : 7 July, 2017

प्रतिक्रिया दिनुहोस्