केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देश सम्बृद्धिको बाटोमा अघि बढोसः पूर्व राजा शाह

सहयात्रा टिभी

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रवार आफ्नो ७१ औं जन्मदिन मनाएका छन् । पूर्व राजा शाह ७० बर्ष पूरा भई ७१ बर्ष लागेकोमा आफ्ना कर्मचारी, आफन्त एवं सर्वसाधारणसँग शुभकामना ग्रहण गरी जन्मदिन मनाईरहेका छन् । जन्मदिनको अवसर पारेर उनले पद र प्रशंसा भन्दा आफ्नो निरन्तरको चाहना देशभक्ति भएको बताएका छन् ।

‘हाम्रा पुर्खाले जोगाएको यो देश सधै संरक्षित होस् सधै सम्बृद्धिको बाटोमा अघि बढोस् मेरो चाहना र यही हो पूर्वराजा शाहले भने ।’ पूर्वराजा शाहले राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सबैले आ-आफ्नो ठांउवाट एकजुट भएर लाग्नुपर्ने बताए ।

 

प्रकाशित : 7 July, 2017

प्रतिक्रिया दिनुहोस्