केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको भाउ घट्यो, तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोबार

सहयात्रा टिभी

काठमाडौं । सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँले गिरावट आएको छ । शुक्रबार तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आईतवार भने तोलामा ५ सय रुपैयाँले घटेर ५३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी पनि २० रुपैयाँले घटेको छ । चाँदी तोलाको ७ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । सुनको भाउ घट्नुमा अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपालमा पनि घट्न गएको महासंघले जनाएको छ ।

प्रकाशित : 9 July, 2017

प्रतिक्रिया दिनुहोस्