केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कृषि बैंकका कर्मचारी ४ दिनदेखि बेपत्ता

सहयात्रा टिभी

पर्वत । कुश्मामा कार्यरत कृषि विकास बैंकमा लेखापाल पदमा कार्यरत कर्मचारी ४ दिनदेखि बेपत्ता छन् । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवा घर भएका दीपेन्द्र गौडेल ४ दिनदेखि बेपत्ता भएका हुन् । बुधबार बेलुका कार्यालयबाट घर फर्किएर खाना खाएर सुतेका गौडेल बिहीबार बिहान ४ बजेदेखि सम्पर्कमा आएका छैनन ।

४ दिनसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन प्रहरी समक्ष अपिल गरेका छन् । – रासस

प्रकाशित : 9 July, 2017

प्रतिक्रिया दिनुहोस्