केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संघीय समाजवादी फोरमको परिमार्जनसहितको संविधान संसोधन गर्न माग

सहयात्रा टिभी

काठमाडौं । संघीय समाजवादी फोरमले परिमार्जनसहितको संविधान संसोधन हुनुपर्ने माग राखेको छ । आइतबार केन्द्रीय कार्यालय तीनकुनेमा बसेको बैठकले परिमार्जनसहित संविधान संसोधनको माग गरेको हो । संघीय समाजवादी फोरमले स्थानीय तहको चुनावमा सहभागिताको लागि संसदमा पेश गरिएको संविधान संशोधन विधेयकले राष्ट्रिय समस्याको समाधान नहुने वताएको छ ।

हालको संविधानले सो समस्याको समाधान नहुने भएकोले संविधान संशोधन गर्न माग गरेको एक विज्ञप्ती निकालेर जनाएको छ ।

प्रकाशित : 9 July, 2017

प्रतिक्रिया दिनुहोस्