केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘मेरा त दाजै सिंगापुरे लाहुरे’ वोलको तिज गित लिएर आईन रितु

सहयात्रा टिभी

काठमाडौं । तिज हिन्दुहरुको महान पर्व, तिज आउन अब धेरै समय छैन् । तिजको चहलपहल हुन थालिसकेको छ । तिज लागेको महसुस जेठ महिना लागेपछि नै हुने गर्छ । अधिकांश तिज गित प्रेमीहरु भनौं वा कलाकारहरु जेठ महिना लागेपछि नै तिज गीत रेकर्ड गर्न व्यस्त देखिन्छन् त कोहि म्यूजिक भिडियो बनाउन । यहि भिडमा गायिका रितु कँडेलले पनि मेरा त दाजै सिंगापुरे लाहुरे बोलको तीज गित वजारमा ल्याएकी छन् । केहि समय अघि मात्रै गायिका रितु कँडेलको आवाज, लोकनाथ सापकोटाको शब्द तथा संगीतमा तयार भएको ‘मेरा त दाजै सिंगापुरे लाहुरे’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

 

प्रकाशित : 11 July, 2017

प्रतिक्रिया दिनुहोस्