संसद्को चुनावपछि मात्रै संविधान संशोधन हुने
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौ । संविधान संशोधन विधेयक संसद्को चुनावपछि मात्र अघि बढ्ने भएको छ । प्रमुख विपक्षी दल एमालेले सत्तापक्षसंग यसअगाडि भएको प्रतिबद्धता वमोजिम कार्यान्वयन गर्नुपर्ने अडान राखेपछि सोहि वमोजिम अघि वढ्ने सत्तापक्षको संकेत वुझिएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मंगलबार बसेको तीन दलको बैठकमा प्रमुख विपक्षी दल एमालेले चुनावपछि मात्रै संविधान संशोधन विधेयक अघि बढाउन राखेको माग वमोजिम सत्तापक्षका नेताहरूको प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने अडान राखेको थिए ।