केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोस्रो चरणको निर्वाचनमा पनि गुटगत स्वार्थका कारण पार्टीले पराजय व्यहोर्नुपरेको माओवादी केन्द्रको ठहर

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा माओवादी केन्द्रले पार्टीभित्रको अन्तरघात, गुटगत स्वार्थ, र निर्वाचन अनुभवको कमी भएकै कारण अपेक्षा गरेभन्दा ठिक विपरित परिणाम आएको निर्णय गरेका छन् । निर्वाचनको वखत पार्टीमा पराजित हुन पुगेको नेताहरूले सो कुराको आत्मसमिक्षा गरेका हुन् ।

मंगलबार बसेको माओवादी हेडक्वार्टर बैठकमा निर्वाचनका वेला व्होरर्नुपरेको हारको समिक्षा गर्दै नेताहरूले यस्तो बताएका हुन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुरूप परिणाम ल्याउन नसक्नुमा आन्तरिकदेखि कतिपय प्राविधिक कमजोरी पनि रहेको बताएका थिए ।

प्रकाशित : 12 July, 2017

प्रतिक्रिया दिनुहोस्