केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसका संस्थापक नेता जोशीको निधन

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता रामहरि जोशीको बिहीबार साँझ ७ बजे निधन भएको छ । ९३ बर्षीय जोशी स्वासप्रश्वासको समस्यावाट ग्रसित हुनुहुन्थ्यो । २००७ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय नेता जोशी शिक्षा र पर्यटन मन्त्री हुनुभएको थियो । नेता जोशीको अन्तिम संस्कारको प्रक्रिया शुक्रवार बिहान मात्र गरिने कांग्रेस पार्टी कार्यालय सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित : 13 July, 2017

प्रतिक्रिया दिनुहोस्