केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौंस्थित शंखमूलमा कारभित्र ४२ वर्षका एक व्यक्ति मृत फेला

सहयात्रा टिभी

काठमाडौं । काठमाडौंस्थित शंखमूलमा कारभित्र एक जना व्यक्ति मृत भेटिएका छन् । बा १५ च ९९९० नम्बरको कारमा शंखमूल वस्ने ४२ वर्षका पुण्यराज पाण्डे मृत भेटिएको प्रहरीले जनाएको छ । पाण्डेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : 14 July, 2017

प्रतिक्रिया दिनुहोस्